काठमाडौं । फलफूल उद्योग सञ्चालन गर्ने सर्तमा हदबन्दी छुट पाएको जग्गा प्रयोग नगरेपछि जफत गर्ने निर्णय भएको १८ वर्षपछि त्यही जग्गा सट्टापट्टाका नाममा बिक्री गरिएको आरोपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रिजाल क्यानिङ एन्ड कम्पनीको नाममा रहेको विराटनगरको ज…
माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, को–को छन् प्रतिवादी ?
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






