काठमाण्डु- नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा दर्ता भएको छ। काभ्रेको साँगास्थित पतञ्जलि योगपीठका नाममा दिइएको सरकारी जग्गा बिक्री प्रकरणको मुद्दा खेपिरहेका उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार अर्को फाइल विशेष अदालतमा लगेको हो । पूर्वप्रधानमन्त्री नेपाल र नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. मिनेन्द्र रिजालविरुद्ध सुनसरीको इटहरीस्थित रिजाल टासी इन्ड्रटिजको हदबन्दीभन्दा […]
माधव नेपालविरुद्ध पतञ्जलिपछि जग्गा हिनामिनासम्बन्धी अर्को भ्रष्टाचार मुद्दा

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी





