दसैँपछि आउने तिहार नेपालीको प्रमुख चाडमध्ये एक हो। यमपञ्चक भनिने पाँच दिनमा काग, कुकुर, गाई र गोरुको पूजा गरिन्छ, लक्ष्मीपूजामा घरआँगनमा दियो बालिन्छ र भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका र माला लगाइदिन्छन्। मलाई भने तिहार सम्झँदा सबैभन्दा
‘मादल बजाउँदै तीन–चार दिन देउसी खेल्थ्यौँ’

Read Complete Original Article
Published originally on प्रदेश खबर






