मुगु । मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने मादक पदार्थ, सुर्तीजन्य वस्तु तथा अन्य लागु औषधको प्रयोग न्यूनीकरण गर्न कर्णाली प्रदेश सरकार सक्रिय रहेको सामाजिक विकास मन्त्री जित बहादुर मल्लले बताए । जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुको वार्षिक कार्यक्रम अन्तर्गत आयोजित ‘सुर्तीजन्य पदार्थ तथा मदिरा नियमन एवं नियन्त्रणका लागि समन्वय बैठक तथा अनुगमन कार्यक्रम’ मा...
मादक पदार्थ र सुर्तीजन्य वस्तुको न्यूनीकरणमा प्रदेश सरकार सक्रिय : मन्त्री मल्ल

Read Complete Original Article
Published originally on हेल्थवाणी






