• झापाको कमल गाउँपालिका–१ शुक्रबारेस्थित किस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय गोपाल राईको मृत्यु भएको छ। • राईको मृत्यु घटनास्थलमै भएको र शवपरीक्षणका लागि दमक अस्पताल पठाइएको छ। • यसअघि पनि सोही खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको थियो।
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

Read Complete Original Article
Published originally on नेपालबहस






