कफीको चुस्की लिने बानी परेकाहरूको हातमा आजभोलि हरियो पेय देखिन थालेको छ । क्याफेमा अर्डर गर्दा पनि कफी होइन, माचा खोज्नेहरू बढेका छन् । कपमा हेर्दा हरियो, स्वादमा अलि फरक । नाम हो, माचा । सामाजिक सञ्जालमा यसकै चर्चा छ । युवापुस्तामाझ त माचा पिउनु एउटा नयाँ ट्रेन्ड नै बनेको छ । माचा लाते, आइस्ड…
माचा के हो ? किन युवापुस्तामा बढ्दैछ मोह ?

Read Complete Original Article
Published originally on अनलाइन खबर






