Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

घट्यो तिहारपछिको सेयर बजार, कारोबार खुम्चियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
घट्यो तिहारपछिको सेयर बजार, कारोबार खुम्चियो
Photo / Coverage: अनलाइन खबर

२७ कात्तिक, काठमाडौं । तिहारपछिको सेयर बजार एकल अंकले झरेको छ । ६.४४ अंकले बजार परिसूचक नेप्से झरेसँगै २६४८ अंकमा कायम भएको छ । शुक्रबार सेयर बजारमा ११० कम्पनीको मूल्य बढेको छ भने १६० को घटेको छ । त्यस्तै कारोबार भएका ९ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबारका क्रममा अधिकांश समय बजार रातो अंकमा रह्यो…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मन्त्री लम्सालसँग भारतीय राजदूतको भेट, पूर्वाधार विकासमा सहकार्य गर्ने प्रतिबद्धता
OthersJust now

मन्त्री लम्सालसँग भारतीय राजदूतको भेट, पूर्वाधार विकासमा सहकार्य गर्ने प्रतिबद्धता

नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग भेटवार्ता गरेका छन् । भेटमा नेपाल–भारतबिच पूर्वाधार विकास तथा कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्य थप विस्तार गर्ने विषयमा छलफल भएको छ । राजदूत दलेलाले नेपाल सरकारका पूर्वाधार विकासमन्त्री लम्सालसँग भेट गरी पूर्वाधार विकास र सम्पर्क सञ्जाल विस्तारका क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल गरेका हुन् । भेटका क्रममा दुवै पक्षले बहुआयामिक नेपाल-भारत साझेदारीलाई थप अघि बढाउन ...

पर्दाफास
कैलालीमा खेत जोत्ने ट्याक्टरबाट खसेर ७ वर्षीय बालकको मृत्यु
OthersJust now

कैलालीमा खेत जोत्ने ट्याक्टरबाट खसेर ७ वर्षीय बालकको मृत्यु

२७ कात्तिक, धनगढी । कैलालीमा ट्याक्टरबाट खसेर बालकको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–८ लिम्कामा ट्याक्टरबाट खसेर ७ वर्षीय बालक सुशान्त चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी ट्याक्टरबाट खसेर पछाडि जोडिएको रोटाभेटरमा परेका थिए । प्रहरीका अनुसार बालक ट्याक्टर चालक खडकबहादुर चौधरीका छोरा हुन् । बालकको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि प्रहरीले… ...

अनलाइन खबर
सार्वजनिक बिदाले दानबहादुर कार्कीको रिटमा तोकिएको पेशी प्रभावित हुने
OthersJust now

सार्वजनिक बिदाले दानबहादुर कार्कीको रिटमा तोकिएको पेशी प्रभावित हुने

काठमाण्डु- छठ पर्वको अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको रिटमा तोकिएको पेशी प्रभावित हुने भएको छ । कार्कीले आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबी गर्दै पुनर्बहालीको मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । सर्वोच्च अदालतले उक्त रिट आज दर्ता गर्दै कात्तिक ३० गतेका लागि पेशी […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play