इलाम । इलामको माङसेबुङ गाउँपालिकामा चारदिने निःशुल्क आँखा परीक्षण शिविर सुरु भएको छ । किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’ को ७३औँ जन्मोत्सवको अवसर पारेर आयोजना गरिएको शिविरमा आँखाका बिरामीको परीक्षण तथा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने भएको छ । किरात चोत्लुङ मुहिङगुम अङ्सीमाङगेन्ना सेवा समिति, माङसेबुङ गाउँपालिका र तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंको...
माङसेबुङमा निःशुल्क आँखा परीक्षण शिविर सुरु, डा. सन्दुक रुइतले मोतिबिन्दुको शल्यक्रिया गर्ने

Read Complete Original Article
Published originally on हेल्थवाणी






