सलमान खानको आगामी फिल्म ‘मातृभूमि : मे वार रेस्ट इन पिस’ को छायांकन निकै कठिन परिस्थितिमा गरिएको थियो । फिल्मका निर्देशक अपूर्व लाखियाले हालै छायांकनका क्रममा भोग्नुपरेका कठिनाइबारे अनुभव सुनाएका छन् । सीमामा खटिएका सैनिकको वास्तविक संघर्ष पर्दामा उतार्न निर्माण पक्षले स्टुडियोमा कृत्रिम सेट बनाउनुको सट्टा १४ हजार फिट उचाइमा पुगेर वास्तविक स्थानमै छायांकन गरेको…
माइनस ७ डिग्री तापक्रम, १४ हजार फिट उचाइमा सलमानको ३ टेक

Read Complete Original Article
Published originally on अनलाइन खबर





