न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कारण देखाऊ आदेशमा तीनवटा विषयवस्तु समावेश छन् ।
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएका तीन आदेश (आदेशसहित)

Read Complete Original Article
Published originally on अनलाइन खबर

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कारण देखाऊ आदेशमा तीनवटा विषयवस्तु समावेश छन् ।
Published originally on अनलाइन खबर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्ने उद्देश्यले उम्मेदवारहरूको समूह बनाएर मात्रै राजनीतिक पार्टी निर्माण नहुने टिप्पणी गरेका छन् । उनले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित गर्दै विभिन्न व्यक्तिलाई उम्मेदवारका रूपमा अघि सारेर चुनाव लड्ने समूह बनाउँदैमा पार्टी संगठन बलियो नहुने बताएका हुन् । पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले आगामी स्थानीय तह निर्वाचनमा एमालेको जित सुनिश्चित गर्न संगठन ...

सलमान खानको आगामी फिल्म ‘मातृभूमि : मे वार रेस्ट इन पिस’ को छायांकन निकै कठिन परिस्थितिमा गरिएको थियो । फिल्मका निर्देशक अपूर्व लाखियाले हालै छायांकनका क्रममा भोग्नुपरेका कठिनाइबारे अनुभव सुनाएका छन् । सीमामा खटिएका सैनिकको वास्तविक संघर्ष पर्दामा उतार्न निर्माण पक्षले स्टुडियोमा कृत्रिम सेट बनाउनुको सट्टा १४ हजार फिट उचाइमा पुगेर वास्तविक स्थानमै छायांकन गरेको… ...

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफू, नेपाली काँग्रेसका निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गर्ने धम्की दिएको बताएका छन् । पार्टीको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले प्रहरी महानिरीक्षक (आईजीपी)ले आफूहरूलाई पक्राउ गर्ने अभिव्यक्ति दिएको आरोप लगाए । राजनीतिक नेतृत्वलाई पक्राउ गर्ने धम्की दिनु गैरजिम्मेवारपूर्ण भएको उनले बताए । राणाशासन, पञ्चायती व्यवस्था र ...

काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ८ को 'द ब्याटल्स' को प्रसारण यसै सातादेखि सुरु भएको छ । ब्लाइन्ड अडिसनबाट छानिएका ६४ जना प्रतिस्पर्धी अब एकअर्कासँग सांगीतिक भिडन्तमा उत्रिनेछन् । ब्याटलसँगै प्रतिस्पर्धीका लागि नकआउट चरणसम्म पुग्ने चुनौती पनि थपिनेछ । भनिहालौ, यो सिजनमा गायक प्रमोद खरेल, गायिका मिलन नेवार, एकदेव लिम्बु… ...