Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

माइक्रोसफ्टका सेवा अवरुद्ध हुँदा ७० भन्दा बढी देश प्रभावित, समस्या समाधान भएको घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
माइक्रोसफ्टका सेवा अवरुद्ध हुँदा ७० भन्दा बढी देश प्रभावित, समस्या समाधान भएको घोषणा
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । माइक्रोसफ्टले आफ्ना क्लाउड तथा डिजिटल सेवामा देखिएको विश्वव्यापी प्राविधिक अवरोध पूर्ण रूपमा हटेको जनाएको छ । कम्पनीले सेवा सञ्चालनमा आएको समस्या समाधान भइसकेको र सबै प्रभावित सेवा सामान्य अवस्थामा फर्किएको जानकारी दिएको हो ।माइक्रोसफ्टका अनुसार कम्पनीको माइक्रोसफ्ट ३६५ अन्तर्गतका आउटलुक, टिम्स र कोपाइलटलगायत सेवामा अवरोध देखिएको थियो । उक्त समस्याबाट विश्वका ७० भन्दा बढी देश तथा क्षेत्रका प्रयोगकर्ता प्रभावित भएका थिए ।एपी न्युजका अनुसार सेवा अवरुद्ध हुँदा सरकारी कार्यालय, अस्पताल, ब

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भोडाफोन र स्काइलोको स्याटेलाइट सेवा व्यावसायिक रूपमा उपलब्ध
TechnologyJust now

भोडाफोन र स्काइलोको स्याटेलाइट सेवा व्यावसायिक रूपमा उपलब्ध

एनटीएन न्यारोब्यान्ड इन्टरनेट अफ थिङ्स (आईओटी) स्याटेलाइट सेवाको परीक्षणपछि भोडाफोन आईओटी र स्काइलोले उक्त सेवा व्यावसायिक रूपमा उपलब्ध गराउन थालेका छन्। दुवै कम्पनीले यो सेवा विशेषगरी व्यावसायिक तथा औद्योगिक क्षेत्रका ग्राहकलाई लक्षित गरेका छन्। बेलायत, स्पेन, इटाली र क्यानडाका ग्राहकसँग मिलेर उक्त सेवाको परीक्षण गरिएको थियो। परीक्षणका क्रममा दुर्गम क्षेत्रमा रहेका भण्डारण ट्यांकीको निगरानीदेखि माइक्रो मोबिलिटी सेवा र विद्युतीय साइकल (ई-बाइक) ...

टेक्नोलोजी खबर
प्लेस्टेसन ५ को कुल बिक्री १० करोड युनिट नाघ्यो, जीटीए-६ सार्वजनिक हुनुअघि माग ह्वात्तै बढ्यो
TechnologyJust now

प्लेस्टेसन ५ को कुल बिक्री १० करोड युनिट नाघ्यो, जीटीए-६ सार्वजनिक हुनुअघि माग ह्वात्तै बढ्यो

जापानी उपभोक्ता इलेक्ट्रोनिक्स निर्माता सोनीको ‘प्लेस्टेसन ५’ (PlayStation 5) को बिक्रीले १० करोड युनिटको आँकडा पार गरेको छ। सन् २०२० को नोभेम्बरमा बजारमा ल्याइएको यो गेमिङ कन्सोलले यो कोसेढुङ्गा पार गर्न छ वर्ष लगाएको छ। नोभेम्बर १९ मा ‘ग्रान्ड थेफ्ट अटो ६ (जीटीए-६)’ सार्वजनिक हुने भएपछि पिएस ५ को माग ह्वात्तै बढेको छ। सोनीका अनुसार, ‘प्लेस्टेसन स्टोर’ को सुरुवात भएयता ...

टेक्नोलोजी खबर
एआई मानवभन्दा बुद्धिमान बन्दै गएको छ, मानव अस्तित्व नै संकटमा पर्न सक्छ : नोबेल पुरस्कार विजेता जेफ्री हिन्टन
TechnologyJust now

एआई मानवभन्दा बुद्धिमान बन्दै गएको छ, मानव अस्तित्व नै संकटमा पर्न सक्छ : नोबेल पुरस्कार विजेता जेफ्री हिन्टन

काठमाडौं । नोबेल पुरस्कार विजेता वैज्ञानिक जेफ्री हिन्टनले कृत्रिम बौद्धिकता (एआई) को तीव्र विकासले भविष्यमा मानव अस्तित्वमाथि गम्भीर जोखिम निम्त्याउन सक्ने चेतावनी दिएका छन् । मानवभन्दा बढी बुद्धिमान प्रविधि निर्माण हुने क्रम अघि बढिरहेकाले यसको विकासलाई सुरक्षित र नियन्त्रित बनाउन सरकारहरूले तत्काल कदम चाल्नुपर्ने उनको भनाइ छ ।पीबीएस टेलिभिजनको कार्यक्रम ‘फायरिङ लाइन विथ मार्गरेट हुभर’ मा बोल्दै हिन्टनले एआईको नियमन ...

आइसिटी समाचार
स्टारसिपको अवतरण परीक्षणमा असफलता, माथिल्लो भाग समात्ने प्रयास अन्योलमा
TechnologyJust now

स्टारसिपको अवतरण परीक्षणमा असफलता, माथिल्लो भाग समात्ने प्रयास अन्योलमा

काठमाडौं । अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो विशाल रकेट ‘स्टारसिप’ को माथिल्लो भाग पृथ्वीमा फर्काउने क्रममा लन्च टावरमै समात्ने वा अन्य तरिकाले अवतरण गराउने भन्नेबारे पछि निर्णय गर्ने भएको छ ।शुक्रबार भएको परीक्षण उडानमा रकेटको तल्लो भाग ‘सुपर हेभी बुस्टर’ लाई लन्च टावरमा समात्ने प्रयास असफल भएपछि कम्पनीले माथिल्लो भागको अवतरण योजनाबारे पुनर्विचार गर्न लागेको हो । बुस्टर समात्ने प्रक्रिया ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play