काठमाडौं । अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो विशाल रकेट ‘स्टारसिप’ को माथिल्लो भाग पृथ्वीमा फर्काउने क्रममा लन्च टावरमै समात्ने वा अन्य तरिकाले अवतरण गराउने भन्नेबारे पछि निर्णय गर्ने भएको छ ।शुक्रबार भएको परीक्षण उडानमा रकेटको तल्लो भाग ‘सुपर हेभी बुस्टर’ लाई लन्च टावरमा समात्ने प्रयास असफल भएपछि कम्पनीले माथिल्लो भागको अवतरण योजनाबारे पुनर्विचार गर्न लागेको हो । बुस्टर समात्ने प्रक्रिया अन्तिम समयमा रद्द भएपछि उक्त भाग समुद्रमा खसेर विस्फोट भएको थियो ।स्पेसएक्स
स्टारसिपको अवतरण परीक्षणमा असफलता, माथिल्लो भाग समात्ने प्रयास अन्योलमा

Read Complete Original Article
Published originally on आइसिटी समाचार






