काठमाण्डु – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी पुस २० गते काठमाण्डुमा प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन आयोजना गर्ने भएको छ । सन् २००३ मा स्थापना भएको एनआरएनएको २ दशकभन्दा लामो इतिहासमा महिला नेतृत्व, उद्यमशीलता तथा आर्थिक सशक्तीकरणलाई केन्द्रमा राखेर विश्वस्तरीय सम्मेलन आयोजना गर्न लागिएको यो पहिलो पटक हो । एनआरएनएका महिला उपाध्यक्ष टीका […]
महिला सशक्तीकरणका लागि एनआरएनएको प्रथम विश्व महिला सम्मेलन हुने

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी





