दसौं राष्ट्रिय खेलकुदअन्तर्गत आज हुने फाइनलमा नेपाल आर्मीका शिवली गुरुङ र स्वस्तिका बिष्टले बागमतीका प्रज्ना मानन्धर र प्रकृति श्रेष्ठसँग प्रतिस्पर्धा गर्नेछन्।
महिला डबल्सको फाइनलमा शिवली–स्वस्तिका र प्रज्ना–प्रकृतिबीच प्रतिस्पर्धा हुँदै

Read Complete Original Article
Published originally on कान्तिपुर






