उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र अन्याय अन्त्य गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन् । महिला हिंसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले महिलालाई सम्मान, सुरक्षा, स्वतन्त्रता र समान अवसरसहित जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नुपर्ने बताए । उनले कुनै पनि राष्ट्रको प्रगति त्यतिबेला मात्र दिगो र अर्थपूर्ण हुने उल्लेख गर्दै महिलाले भयमुक्त वातावरणमा आफ्ना क्षमता, प्रतिभा र सम्भावनालाई पूर्ण रूपमा विकास गर्न पाउने अवस्था सुनिश्चित हुनुपर्नेमा ज...
महिलाका लागि सुरक्षित र सम्मानजनक वातावरण बनाउन उपराष्ट्रपति यादवको आग्रह

Read Complete Original Article
Published originally on फरकधार



