Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

१०-१२ लाख खर्चेर रोमानिया पुगेका नेपाली श्रमिक काम नपाएपछि आन्दोलनमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
१०-१२ लाख खर्चेर रोमानिया पुगेका नेपाली श्रमिक काम नपाएपछि आन्दोलनमा
Photo / Coverage: फरकधार

रोजगारीका लागि ठूलो रकम खर्च गरेर रोमानिया पुगेका नेपाली श्रमिक सम्झौताअनुसार काम र पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । रोमानियास्थित बिसार लजिस्टिक एसआरएल कम्पनीमा कार्यरत करिब ६ सय नेपाली श्रमिकले काम, तलब तथा सम्झौतामा उल्लेख गरिएका सेवा–सुविधा नपाएको भन्दै शनिबारदेखि आन्दोलन सुरु गरेका हुन् । आन्दोलनरत श्रमिक कम्पनीको कार्यालयबाहिर भेला भएर ‘वि वान्ट जस्टिस’ भन्दै नाराबाजी गरिरहेका छन् । उनीहरूले नेपालबाट रोमानिया आउन प्रतिव्यक्ति १० देखि १२ लाख रुपैयाँसम्म खर्च गरेको बताएका छन् । ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
यस्तो छ, बुधबार विदेशी मुद्राको विनिमयदर
PoliticsJust now

यस्तो छ, बुधबार विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा कायम गरिएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ १६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८२ पैसा, पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६० ...

फरकधार
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
PoliticsJust now

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११ बजे पुनः बस्दैछ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा मंगलबार बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले प्रस्तावित कार्यसूची प्रस्तुत गरेका थिए। महामन्त्री पौडेलले पेस गरेको कार्यसूचीमा संगठनको आगामी कार्यभार, विपद्पछिको पुनर्स्थापना तथा […] ...

काठमाण्डुपाटी
महिलाका लागि सुरक्षित र सम्मानजनक वातावरण बनाउन उपराष्ट्रपति यादवको आग्रह
PoliticsJust now

महिलाका लागि सुरक्षित र सम्मानजनक वातावरण बनाउन उपराष्ट्रपति यादवको आग्रह

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र अन्याय अन्त्य गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन् । महिला हिंसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले महिलालाई सम्मान, सुरक्षा, स्वतन्त्रता र समान अवसरसहित जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नुपर्ने बताए । उनले कुनै पनि राष्ट्रको प्रगति त्यतिबेला मात्र दिगो र अर्थपूर्ण हुने उल्लेख गर्दै महिलाले भयमुक्त ...

फरकधार
घरेलु मैदानमा नेपालको अग्निपरीक्षा, विश्वकप सपना जोगाउने अन्तिम मौका
PoliticsJust now

घरेलु मैदानमा नेपालको अग्निपरीक्षा, विश्वकप सपना जोगाउने अन्तिम मौका

  विश्वकप खेल्ने सपना हरेक क्रिकेटर र समर्थकको हुन्छ । नेपालका लागि पनि एकदिवसीय विश्वकप केवल प्रतियोगिता होइन, वर्षौंदेखिको लक्ष्य हो । सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा हुने विश्वकपमा पुग्ने नेपालको बाटो अझै बन्द भएको छैन । तर, अब त्यो बाटो निकै चुनौतीपूर्ण बनेको छ । लिग–२ बाट सोझै विश्वकप छनोटमा पुग्ने अवसर गुमाएको नेपालसँग आफ्नो आशा जोगाउने ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement