म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–१, कुहुँस्थित श्री दिपशिखा माध्यमिक विद्यालयमा आयोजित शैक्षिक एवं धार्मिक महोत्सव तथा श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा अष्ट्रेलियामा बसोबास गर्दै आएका समाजसेवी मुक्तिप्रसाद रोका परिवारले १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान गरेका छन् । मंगला गाउँपालिका–१, तुसारपानी स्थायी घर भई हाल अष्ट्रेलियामा व्यवसाय गर्दै आएका मुक्तिप्रसाद रोका, उनकी श्रीमती टीकामाया […]
महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान

Read Complete Original Article
Published originally on लोकपथ




-001_Ut6CMkcouB.jpg)

