दार्चुला । महाकाली नदीको एक किनारमा नेपाल छ, अर्को किनारमा भारत । नदीले दुई देशको सीमा छुट्याएको छ, तर वारिपारिका मानिसको भाषा, संस्कृति, रहनसहन र पारिवारिक सम्बन्धलाई छुट्याउन सकेको छैन । कुनै समय दार्चुलाका सीमावर्ती बासिन्दाका लागि महाकाली नदी वारपार गर्नु सहज थिएन । दैनिक उपभोग्य वस्तु किनमेल गर्न, आफन्त भेट्न, उपचार गराउन तथा सामाजिक काममा सहभागी हुन नदी …
महाकालीमाथि बनेका ११ पुल : सीमाले छुट्याएको भूगोल, पुलले जोडेको सम्बन्ध

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






