पोखरा एभेन्जर्सका युवा ओपनिङ ब्याटर युवराज साम्राले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन तीनमा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएका छन् । उनले विराटनगर किंग्सविरुद्ध लगातार दोस्रो अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा युवराजले ३२ बलमा ५ चौका र २ छक्काको मद्दतमा आफ्नो अर्धशतक पूरा गरेका हुन् । युवराजले अघिल्लो खेलमा पनि विस्फोटक शतकीय पारी खेलेका थिए । महत्वपूर्ण खेलमा पनि उनको ब्याटबाट अर्को उत्कृष्ट पारी निस्किएको छ। प्लेअफको सम्भावना जीवित राख्न जित्नैपर्ने दबाबमा रहेको पोखराका लागि युवराज...
महत्वपूर्ण खेलमा पोखरालाई युवराजको साथ, लगातार दोस्रो अर्धशतक प्रहार

Read Complete Original Article
Published originally on फरकधार



![भीमफेदी गाडी दुर्घटनामा ज्यान गुमाउने १३ जना, ११ जनाको पहिचान खुल्यो [नामसहित]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/1000096519-12112026103341-watermarked.jpg)

