काठमाण्डु-अमेरिकाको भर्जिनियास्थित अदालतको जुरीले नेपाली नर्स ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्टलाई तीनवटै अभियोगमा दोषी ठहर गरेको छ। मंगलबार (नोभेम्बर १०) जुरीले भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र मृत शरीरको अपमान गरेको अभियोगमा दोषी ठहर गरेको हो। करिब दुई वर्षदेखि चर्चामा रहेको यस प्रकरणमा झन्डै ६ हप्ता लामो सुनुवाइपछि जुरीले यस्तो फैसला […]
ममता काफ्ले हत्या प्रकरणमा नरेश भट्ट तीनवटै अभियोगमा दोषी ठहर

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी


_Oju6PSYFK0.webp)



