संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज (गणेश) पौडेलले युरोपेली संघ (इयु) ले नेपाली वायु सेवाहरुमाथि लगाउँदै आएको प्रतिबन्ध फुकुवाका लागि पनि सरकारले कूटनीतिक पहल जारी राखेको बताएका छन् । ब्रिटेन नेपाल चेम्बर अफ कमर्सद्वारा मङ्गलबार लन्डनमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यसै महिना ब्रसेल्समा हुन लागेको बैठकमा नेपालले उक्त प्रतिबन्ध हटाउन जोडदार माग गर्ने बताए। उनले त्यसपछि बेलायत लगायत अन्य युरोपेली मुलुकमा राष्ट्रिय झण्डावाहक, नेपाल एअरलाइन्स, को उडान सुरु गर्न सजिलो हुने बताए । &...
मन्त्री पौडेल भन्छन्- नेपाली वायु सेवाहरुमाथिको प्रतिबन्ध फुकुवा गर्न सरकारले इयुसंग पहल गरिरहेको छ
Read Complete Original Article
Published originally on फरकधार






