काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन् । नयाँ मर्यादाक्रमअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सातौँ स्थानबाट बढुवा हुँदै तेस्रो नम्बरमा पुगेकी छन् । मर्यादाक्रममा गौतमको स्थान माथि पुगेपछि
मन्त्रिपरिषद्को मर्यादाक्रम फेरियो, सोविता गौतम सातौँबाट तेस्रो नम्बरमा

Read Complete Original Article
Published originally on आजको अर्थ






