काठमाडौं : मनोज केसी प्रहरी महानिरीक्षक नियुक्त भएपछि पहिलो सरुवाको रूपमा ६० जना एसपीहरूको सरुवा निकालेका छन्। सरुवामा १६ जिल्लाको प्रमुख बदलिएका छन्। यस अगाडि दानबहादुर कार्की आइजिपी हुँदा सचिवालयमा रहेका दुवै एसपीलाई जिल्ला प्रमुख बनाएका छन्। सचिवालयमा कवित कटुवाल ल्याएका छन्। कुमार विक्रम थापा बारा, दिलीपकुमार गिरी मोरङ, धर्मराज भण्डारी उदयपुरमा सरुवा भएका …
मनोज केसीको पहिलो सरुवा निर्णय : आइजिपी सचिवालयका दुवै एसपीलाई जिल्ला पठाए, मधेसका अधिकांश एसपी बदलिए

Read Complete Original Article
Published originally on उकेरा






