कम्पनीले केबलकारको सफल सञ्चालनमा यात्रुले देखाएको माया, विश्वास र समर्थनप्रति आभार व्यक्त गरेको छ । कम्पनीलाई यस उचाइसम्म पुर्याउन योगदान गर्ने कर्मचारीहरूको निष्ठा र समर्पणको प्रशंसासमेत गरेको छ ।
मनकामना केबलकार २९औं वर्षमा, सेवामा उत्कृष्टता दिने प्रतिबद्धता

Read Complete Original Article
Published originally on कान्तिपुर






