मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसँग उनले आइतबार बिहान प्रदेश प्रमुखको कार्यालय जनकपुरधाममा यादवलाई शपथ गराएका हुन्। प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलमध्ये सबैभन्दा ठूलो दलको नेताको रुपमा शनिबार याद...
मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ

Read Complete Original Article
Published originally on नेपालखबर






