Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

मधेशको आस्थाबाट विश्वभर फैलिएको छठ : सूर्य उपासनादेखि सांस्कृतिक एकतासम्म

Share:WhatsAppFacebookX (Twitter)Telegram
मधेशको आस्थाबाट विश्वभर फैलिएको छठ : सूर्य उपासनादेखि सांस्कृतिक एकतासम्म
Photo / Coverage: फरकधार

अस्ताउँदो सूर्यलाई अर्घ दिएर सुरु भएको छठको मुख्य अनुष्ठान सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै सम्पन्न भएको छ । चार दिनसम्म कठोर व्रत, शुद्धता र धार्मिक विधिपूर्वक मनाइएको छठ पर्वको अन्तिम दिन सोमबार बिहानैदेखि नेपालका विभिन्न नदी, पोखरी तथा जलाशयमा श्रद्धालुहरूको उपस्थिति रह्यो । तराई–मधेशको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा परिचित छठ पछिल्ला वर्षहरूमा कुनै एक भूगोल वा समुदायमा मात्र सीमित छैन । जनकपुर, वीरगन्ज, राजविराज र विराटनगरदेखि काठमाडौं उपत्यकासम्म फैलिएको यो पर्व भारतका विभिन्न सहर हुँ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नवलपुरको कावासोतीमा बस दुर्घटना, २५ जना घाइते
PoliticsJust now

नवलपुरको कावासोतीमा बस दुर्घटना, २५ जना घाइते

नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रु बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । कैलालीको धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस आज बिहान करिब ६: ४० बजे पूर्व–पश्चिम राजमार्गमा पल्टिएको थियो । दुर्घटनामा घाइतेहरूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको छ । दुर्घटनाबारे थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । ...

फरकधार
अमेरिकाको हवाई सेवा तेस्रो दिन पनि अस्तव्यस्त, १० हजारभन्दा बढी उडान प्रभावित
PoliticsJust now

अमेरिकाको हवाई सेवा तेस्रो दिन पनि अस्तव्यस्त, १० हजारभन्दा बढी उडान प्रभावित

अमेरिकामा शुक्रबार देशभरका विमानको उडान रोक्नुपरेको प्राविधिक समस्याको असर तेस्रो दिनसम्म पनि कायम रहेको छ । आइतबार मात्रै १० हजारभन्दा बढी उडान रद्द तथा ढिलाइ हुँदा हजारौँ यात्रु प्रभावित भएका छन् । उड्डयनसम्बन्धी तथ्याङ्क उपलब्ध गराउने वेबसाइट फ्लाइटअवेयरका अनुसार आइतबार अमेरिकाभर २ हजार ३०० भन्दा बढी उडान रद्द भएका छन् भने करिब ७ हजार ७०० उडान ढिलाइ भएका छन् । शनिबार ...

फरकधार
लामिछाने दम्पतीले उदाउँदो सूर्यलाई अर्घ दिएर गरे छठ पर्वको समापन
PoliticsJust now

लामिछाने दम्पतीले उदाउँदो सूर्यलाई अर्घ दिएर गरे छठ पर्वको समापन

जनकपुरधामस्थित गंगासागर घाटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दम्पतीले उदाउँदो सूर्यलाई अर्घ दिएर विधिपूर्वक छठ पर्व सम्पन्न गरेका छन् । छठको अन्तिम दिन बिहानै घाटमा पुगेर उनीहरूले उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेका हुन् । उदाउँदो सूर्यलाई अर्घ दिएसँगै चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्व सम्पन्न भएको छ ।   ...

फरकधार
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
PoliticsJust now

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ५४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ९० पैसा र बिक्रीदर १९९ रुपैयाँ ६९ ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play