मधेश प्रदेशको कृषि जीवनको सुन्दर दृश्य । हुलाकी सडकअन्तर्गत सिरहाको बरियारपट्टी गाउँपालिका–नर्गी चोकदेखि पश्चिमतर्फका खेतमा किसानहरू पाकेको धान भित्र्याउन व्यस्त छन् । आधुनिक हार्भेस्टर मेसिनको प्रयोगसँगै खेतमै धान कटानीको काम भइरहेको छ । वर्षभरको मेहनत
मधेशका खेतमा धान भित्र्याउने चटारो, किसानलाई भ्याइनभ्याइ (तस्बिरहरू)

Read Complete Original Article
Published originally on प्रदेश खबर





