काठमाडौ । मकवानपुरमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा बिहीबार बिहान माइक्रोबस दुर्घटना भएको हो। काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस बिहान करिब ६ बजेर १० मिनेटमा अनियन्त्रित भई सडकबाट करिब ७०० मिटर तल खसेको प्रारम्भिक विवरणमा उल्लेख छ। दुर्घटना नि…
मकवानपुरमा माइक्रोबस दुर्घटना : १० जनाको मृत्यु, ५ जना घाइते

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






