Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने
Photo / Coverage: आइसिटी फ्रेम

१५ कात्तिक, काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ । महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा मेला गर्न लागेको हो । महासंघका अनुसार […] The post मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने appeared first on ICT Frame.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी फ्रेम

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डीपसिकले एकैसाथ धेरै कार्यहरू सम्हाल्न र कार्यक्षमता बढाउन सार्वजनिक गर्यो ‘सुपर-एजेन्ट’ डिजाइन
TechnologyJust now

डीपसिकले एकैसाथ धेरै कार्यहरू सम्हाल्न र कार्यक्षमता बढाउन सार्वजनिक गर्यो ‘सुपर-एजेन्ट’ डिजाइन

चिनियाँ कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी डीपसिकले “सुपर एजेन्ट” नामक नयाँ प्रणाली संरचनाको अनावरण गरेको छ, जुन एआई एजेन्टहरूलाई एकैसाथ धेरै कार्यहरू ह्यान्डल गर्न र न्यून मानव हस्तक्षेपमा निरन्तर सञ्चालन गर्न सक्षम बनाउन डिजाइन गरिएको हो । चीनको एआई उद्योगले मोडेल प्रदर्शनबाट वास्तविक-विश्वमा अनुप्रयोगहरू र प्रणाली विश्वसनीयतामा ध्यान केन्द्रित गर्दैछ। शनिबार प्रकाशित एक लेखमा, डीपसिक हार्नेस टोलीले भनेअनुसार, एआई मोडेलहरू व्यक्तिगत कार्यहरू ...

टेक्नोलोजी खबर
Foton Motors hands over 14 TM1 Electric Pickup Vehicles to Bhat-Bhateni Supermarket
TechnologyJust now

Foton Motors hands over 14 TM1 Electric Pickup Vehicles to Bhat-Bhateni Supermarket

Foton Motors Nepal has handed over 14 Foton TM1 electric commercial vehicles to Bhat-Bhateni Supermarket, marking another step towards the expansion of electric mobility in Nepal. Operating under MAW Vridhi Commercial Vehicles Pvt. Ltd., Foton Motors Nepal conducted the handover as part of its commitment to promoting the wider adoption of electric vehicles in the country. The handover ceremony, organized under the ...

टेक्नोलोजी खबर
फोटोनका १४ वटा विद्युतीय सवारी साधन भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
TechnologyJust now

फोटोनका १४ वटा विद्युतीय सवारी साधन भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण

फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा टिएम१ विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ। एम ए डब्लु वृद्धि कमर्सियल भेइकल्स् प्राइभेट लिमिटेडअन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले विद्युतीय सवारीसाधन विस्तार गर्ने उद्देश्यसहित उक्त सवारीसाधन हस्तान्तरण गरेको हो। ‘टुगेदर टुवार्ड्स ग्रिनर फ्युचर’ नारासहित आयोजित हस्तान्तरण कार्यक्रमले दुवै संस्थाको वातावरणमैत्री यातायात प्रणालीको विकास र दिगो व्यावसायिक अभ्यासप्रतिको साझा प्रतिबद्धतालाई दर्शाएको छ। कम्पनीका अनुसार फोटोन टिएम१ ...

टेक्नोलोजी खबर
नेपाल राष्ट्र बैंकको ‘एनआरबी फिनटेक इनोभेसन शोकेस २०२६’ सम्पन्न, २७ कम्पनीका प्रविधि प्रदर्शन
TechnologyJust now

नेपाल राष्ट्र बैंकको ‘एनआरबी फिनटेक इनोभेसन शोकेस २०२६’ सम्पन्न, २७ कम्पनीका प्रविधि प्रदर्शन

नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘एनआरबी फिनटेक इनोभेसन शोकेस २०२६’ सम्पन्न भएको छ। प्रविधिमा आधारित वित्तीय सेवाको प्रवर्द्धन तथा फिनटेक क्षेत्रमा भइरहेका नवीनतम आविष्कारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकको भुक्तानी प्रणाली विभागले उक्त कार्यक्रम आयोजना गरेको हो। काठमाडौंको बालुवाटारस्थित राष्ट्र बैंक परिसरमा आयोजित कार्यक्रमको उद्घाटन गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले गरेका थिए। उद्घाटन सत्रमा बोल्दै उनले प्रविधिमा आधारित वित्तीय सेवाको प्रवर्द्धनलाई राष्ट्र ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play