वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणअनुसार अधिकांश बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने केहीले कात्तिक महिनाकै दरलाई निरन्तरता दिएका छन् । २० वटा वाणिज्य बैंकमध्ये १० वटाले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । बाँकी १० वटाले ब्याजदर स्थिर राखेका छन् । कुनै पनि बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर बढाएका छैनन् । मंसिरमा सबैभन्दा बढी ब्याज दिने बैंकमा सालिमा बैंक र नेपाल बैंक रहेका छन् । दुवैले व्यक्तिगत मुद्दती निक्...
मंसिरका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांशले घटाए व्यक्तिगत मुद्दती निक्षेपको ब्याज

Read Complete Original Article
Published originally on फरकधार






