काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ८ को 'द ब्याटल्स' को प्रसारण यसै सातादेखि सुरु भएको छ । ब्लाइन्ड अडिसनबाट छानिएका ६४ जना प्रतिस्पर्धी अब एकअर्कासँग सांगीतिक भिडन्तमा उत्रिनेछन् । ब्याटलसँगै प्रतिस्पर्धीका लागि नकआउट चरणसम्म पुग्ने चुनौती पनि थपिनेछ । भनिहालौ, यो सिजनमा गायक प्रमोद खरेल, गायिका मिलन नेवार, एकदेव लिम्बु…
‘भ्वाइस अफ नेपाल’को ब्याटल यसै सातादेखि प्रसारण, ४० प्रतिस्पर्धी नकआउटमा पुग्ने

Read Complete Original Article
Published originally on अनलाइन खबर





