प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले भ्रष्टाचार र अनियमितताको अन्त्य गर्दै सुशासन स्थापित गर्न सबैको सहकार्य आवश्यक भएको बताएका छन्। आईतबार काठमाडौंमा बाह्रखरी मिडियाको आठौँ संस्करणको कथा प्रतियोगिताका विजयीलाई पुरस्कार प्रदान गर्दै सभामुख अर्यालले जनताको अपेक्षा र विश्वासअनुसार सरकारले इमानदारी, प्रतिबद्धता र जवाफदेहिताका साथ काम गर्नुपर्ने बताए। ‘सु...
भ्रष्टाचार अन्त्य गर्न सबैको सहकार्य आवश्यक छ: सभामुख अर्याल

Read Complete Original Article
Published originally on नेपालखबर






