Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

भोलिदेखि कोसी प्रदेशबाट भूतपूर्व सैनिक सम्मेलन सुरु हुँदै, ५५ हजारको सहभागिता रहने अनुमान

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोलिदेखि कोसी प्रदेशबाट भूतपूर्व सैनिक सम्मेलन सुरु हुँदै, ५५ हजारको सहभागिता रहने अनुमान
Photo / Coverage: फरकधार

सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोसी प्रदेशबाट सुरु हुँदैछ ।  नेपाली सेनाका सहायकरथी एवं सैनिक प्रवक्ता राजेन्द्र श्रेष्ठका अनुसार यस वर्षको सम्मेलनको मूल भाव ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण–पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ रहेको छ ।  यस पटक यही मङ्सिर १४ देखि २५ गतेसम्म कोसी र बागमती प्रदेशका २४ जिल्लाका भूपूसैनिकलाई समेट्ने गरी २० स्थानमा हुने सम्मेलनमा करिब ५५ हजार भूपूसैनिकको  सहभागिता रहने अनुमान गरिएको छ ।  पहिलो...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
रारा पुग्यो राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्च
PoliticsJust now

रारा पुग्यो राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्च

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी र ओलम्पिक टर्च मुगुको प्रसिद्ध पर्यटकीय गन्तव्य रारा पुगेको छ । राष्ट्रिय खेलकुदको प्रचारप्रसारसँगै कर्णालीको प्राकृतिक, ऐतिहासिक तथा पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले सुरु गरिएको ट्रफी तथा टर्च टुर स्वर्गकी अप्सराको उपमा पाएको रारा पुगेको हो । नेपालकै ठूलो तालका रूपमा परिचित रारा कर्णालीको प्रमुख पर्यटकीय आकर्षण हो । समुद्री सतहबाट करिब दुई हजार ९९० मिटर ...

फरकधार
गगनहरूको कुरै नगरौँ, हामी नै आधिकारिक कांग्रेस हौँ : प्रकाशशरण महत
PoliticsJust now

गगनहरूको कुरै नगरौँ, हामी नै आधिकारिक कांग्रेस हौँ : प्रकाशशरण महत

काठमाण्डु –नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले मंसिर २१ गतेदेखि १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ। महाधिवेशनको तयारीस्वरूप पूर्वसभापति देउवा अहिले देश दौडाहमा छन्। पार्टीभित्रका असन्तुष्ट नेताहरूलाई समेटेर अघि बढ्ने रणनीतिमा देउवा देखिएका छन्। यता गगन थापा नेतृत्वको नेपाली कांग्रेसले देउवा पक्षको महाधिवेशनमा सहभागी हुने नेताहरूलाई कारबाही गर्ने निर्णय गरिसकेको छ। महाधिवेशनमा सहभागी हुने निर्वाचित जनप्रतिनिधिलाई […] ...

काठमाण्डुपाटी
अल नासरको ऐतिहासिक शतक, रच्यो इतिहास
PoliticsJust now

अल नासरको ऐतिहासिक शतक, रच्यो इतिहास

साउदी प्रो लिगअन्तर्गत शनिबार राति भएको खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल हजेमलाई १–० गोलले पराजित गरेको हो । अल नासरको जितमा सामु कोस्टाले पहिलो हाफमा गरेको गोल निर्णायक बन्यो । उनको गोलमा अल नासरले महत्वपूर्ण तीन अंकसमेत जोडेको छ । यस जितसँगै अल नासरले घरेलु लिगमा लगातार १०० खेलमा गोल गर्ने ऐतिहासिक कीर्तिमान बनाएको छ । सन् ...

फरकधार
ठेकेदारका खुट्टा भाँच्ने मन्त्री, रुखमा बाँध्ने प्रधानमन्त्री : सत्ता जनताको सेवा गर्न हो कि तर्साउन ?
PoliticsJust now

ठेकेदारका खुट्टा भाँच्ने मन्त्री, रुखमा बाँध्ने प्रधानमन्त्री : सत्ता जनताको सेवा गर्न हो कि तर्साउन ?

काठमाडौं, मंसिर १३ । जनताको मतबाट निर्वाचित भएर सत्तामा पुग्नुको अर्थ जनताको सेवा गर्नु, नागरिकको अधिकारको रक्षा गर्नु र राज्यका संस्थाहरूलाई बलियो बनाउनु हो। तर पछिल्लो समय नेपाल सरकारका प्रधानमन्त्री, मन्त्री तथा सत्तारूढ दलका केही सांसदहरूबाट सार्वजनिक भइरहेका अभिव्यक्ति र व्यवहारले एउटा गम्भीर प्रश्न जन्माएको छ– के सत्ता जनताको सेवा गर्नका लागि हो कि नागरिक, व्यवसायी, पत्रकार, कर्मचारी र आलोचकलाई ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement