Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

भोटेकोशी विपत्तिले खोस्यो चाडपर्वको खुसी, विस्थापितका लागि झिलिमिली तिहार पनि अँध्यारो

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी विपत्तिले खोस्यो चाडपर्वको खुसी, विस्थापितका लागि झिलिमिली तिहार पनि अँध्यारो
Photo / Coverage: अनलाइन खबर

देविघाट बजारबाट विस्थापित भएर लामिबगैंचा पुगेका ३० परिवारका करिब एक सय जना बाढी प्रभावित यसैगरी निराशाबीच तिहारको समय गुजारिरहेका छन् । आफन्तको शोकका कारण धेरैजसोले दशैँ पनि मनाएनन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यस्तो छ सप्तरङ्गी टिकाको महत्व
OthersJust now

यस्तो छ सप्तरङ्गी टिकाको महत्व

आज भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई लगाइदिने सप्तरङ्गी टीकाको धार्मिक तथा सांस्कृतिक महत्त्व विशेष रहेको छ । टीकामा प्रयोग हुने विभिन्न रङले शुद्धता, पराक्रम, शक्ति, प्रकृति, शान्ति र सकारात्मक जीवनको सन्देश दिने गर्छन् । नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक शालिग्राम ढकालका अनुसार सप्तरङ्गी टीका इन्द्रेणी र प्रकृतिको प्रतीक हो । यसमा प्रयोग हुने प्रत्येक रङले मानिसको जीवन र स्वभावसँग सम्बन्धित फरक–फरक अर्थ बोकेको ...

पर्दाफास
कोशीमा आजदेखि नेपालीबाहेक थप १३ भाषाले सरकारी कामकाजको मान्यता पाउँदै
OthersJust now

कोशीमा आजदेखि नेपालीबाहेक थप १३ भाषाले सरकारी कामकाजको मान्यता पाउँदै

कोशी प्रदेश सरकारले नेपाली भाषाबाहेक थप १३ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा आजदेखि कार्यान्वयनमा ल्याएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको अवसर पारेर आजदेखि उक्त व्यवस्था कार्यान्वयनमा आएको घोषणा गरेका हुन्। कानुनमै व्यवस्था गरेर प्रदेशका थप १३ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने व्यवस्था गरिएको उनले बताए। संवैधानिक व्यवस्थाअनुसार भाषा आयोगले कोशी प्रदेशमा मैथिली र लिम्बू भाषालाई सरकारी ...

पर्दाफास
भरतपुरमा श्रीमानको कुटपिटबाट एक युवतीको मृ*त्यु
OthersJust now

भरतपुरमा श्रीमानको कुटपिटबाट एक युवतीको मृ*त्यु

२५ कात्तिक, चितवन । चितवनको भरतपुरमा श्रीमानको कुटपिटबाट एक युवतीको मृ*त्यु भएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–६ घर भई हाल भरतपुर महानगरपालिका–४ त्रिचोकमा डेरा गरी बस्ने ३० वर्षीय सुमन राना मगरले आफ्नै श्रीमती ३२ वर्षीया सपना राना मगरलाई फलामको रड प्रहार गरी कुटपिट गर्दा उनको मृत्यु भएको हो । प्रहरीका अनुसार मंगलबार बिहान करिब ८ः३०… ...

अनलाइन खबर
काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, यस्तो छ रुट
OthersJust now

काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, यस्तो छ रुट

तिहारको भाइटीकाका दिन सार्वजनिक यातायातका साधन कम सञ्चालन हुँदा आवतजावतमा पर्न सक्ने समस्या कम गर्न सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकामा नि:शुल्क बस सेवा सञ्चालन गरेको छ । चाडपर्वका बेला यात्रुको सहज आवागमनलाई प्राथमिकता दिँदै सशस्त्र प्रहरीले काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्र समेट्ने गरी तीनवटा बस सञ्चालनमा ल्याएको हो । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने बसमा सर्वसाधारणले ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play