काठमाडौं । गत भदौमा भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीमा बेपत्ता भएका २ हजार ४६५ जनालाई मृतक घोषणा गर्ने प्रक्रिया सरकारले अघि बढाएको छ। विभिन्न जिल्ला तथा सम्बन्धित निकायबाट प्राप्त विवरणका आधारमा सरकारले बेपत्ताहरूको नामावली सार्वजनिक गर्दै त्यसमा कुनै संशोधन वा दाबीविरोध भए सात दिनभित्र जानकारी गराउन समय दिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधि…
भोटेकोशी बाढीमा बेपत्ता २ हजार ४६५ जनालाई मृतक घोषणा गर्ने प्रक्रिया अघि बढ्यो, परिवारलाई दाबी सच्याउन ७ दिन
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






