बाढीमा ७५ जिल्लाका नागरिक बेपत्ता भएका थिए । प्राधिकरणका अनुसार यकिन भएका बेपत्तामध्ये ६ सय २३ जना विदेशी नागरिक छन् । उनीहरू १९ देशका रहेको विवरण छ ।
भोटेकोशी बाढीको ३ महिना : सरकारले सबै बेपत्ता यकिन गर्न सकेन, ३९१५ जनाको मात्रै पुष्टि

Read Complete Original Article
Published originally on कान्तिपुर






