भोजपुर। भोजपुरको पौवादुङमा गाउँपालिका–४, वास्तिमस्थित मानेडाँडामा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ। अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीलाई गाउँमै आधारभूत तथा विशेषज्ञ स्वास्थ्य सेवा लिन सहज भएको छ। प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको नीतिअनुसार रु चार करोड ८० लाख लागतमा डेढतले भवन निर्माण गरी अस्पताल सञ्चालनमा ल्याइएको...
भोजपुरको पौवादुङमामा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालन, गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा

Read Complete Original Article
Published originally on हेल्थवाणी






