भोजपुर । पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना पञ्चकन्या कृषि सडकअन्तर्गत तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र गरिएको छ । सडक कालोपत्र भएपछि वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने समस्याबाट स्थानीयले राहत पाएका छन् । मध्यपहाडी...
भोजपुरको तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र

Read Complete Original Article
Published originally on रातोपाटी






