रुपन्देही- भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले साउनदेखि असोज मसान्तसम्म रु ३३ अर्ब ३४ करोड २० लाख राजस्व संकलन गरेको हो । पहिलो
भैरहवा भन्सारले उठायो लक्ष्यभन्दा चार अर्ब बढी राजस्व

Read Complete Original Article
Published originally on आजको अर्थ






