भेनेजुएलाले विपक्षी नेताहरूलाई पदबाट रोक्ने कानुन खारेज गर्ने भएको छ । भनेजुएलाका राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले बिहीबार यो घोषणा गरेका छन् । सन् २०२४ मा पारित भएको र राजनीतिक उत्पीडनलाई सहज बनाउने विपक्षीले विश्वास गरेको यो कानुनले देशविरुद्ध प्रतिबन्ध लगाउन प्रचार वा समर्थन गर्ने व्यक्तिहरूलाई लक्षित गरेको थियो । “यो कानुन भेनेजुएला गुज्रिरहेको विशेष परिस्थिति र विशेष क्षणका लागि ल्याइएको थियो,” रोड्रिगेजले भने । यो कानुन त्यसबेला पारित भएको थियो जब विवादित चुनावपछ...
भेनेजुएलाको राजनीतिमा नयाँ मोड, विपक्षीलाई सत्तामा पुग्न रोक्ने कानुन खारेज गरिँदै

Read Complete Original Article
Published originally on फरकधार






