काठमाडौं । योजनाको भुक्तानी र धरौटी रकम फिर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग ३ लाख ४५ हजार रुपैयाँ घुस लिएको आरोपमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन, वीरगन्जका दुई प्राविधिक अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजनमा कार्यरत छैटौँ तहका प्राविधिक अधिकृत गजेन्द्रप्रसाद जायसवाल र विकी यादवविरुद्ध मंसिर २ गते विशेष अदा…
भुक्तानी र धरौटी फिर्ता गर्न ३ लाख ४५ हजार घुस, दुई प्राविधिक अधिकृतविरुद्ध मुद्दा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






