काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा बिहीबार भएको सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ। कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले एक प्रेस विज्ञप्ति...
भीमफेदी सवारी दुर्घटनाप्रति प्रधानमन्त्री कार्यालयद्वारा दुःख व्यक्त

Read Complete Original Article
Published originally on रातोपाटी






