मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा भएको भीषण सवारी दुर्घटनामा परी ज्यान गुमाउने ११ जनाकै पहिचान खुलेको छ। दुर्घटनामा सवारी चालकसहित ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेका अनुसार दुर्घटनामा पाँच महिला (तीन बालिकासहित) र छ…
भीमफेदी दुर्घटनामा मृत्यु हुने ११ जनाकै सनाखत, एकै परिवारका आमा र तीन छोरीको मृत्यु

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





