सर्लाही। मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका १४ जनाका परिवारलाई सर्लाहीको चक्रघट्टा गाउँपालिकाले जनही ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले घटनाप्रति दुःख व्यक्त गर्दै शुक्रबार एक दिन शोक बिदा समेत दिएको छ। गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवका अनुसार आकस्मिक स्वास्थ्य सेवा बाहेक गाउँपालिकाअन्तर्गतका कार्यालय तथा विद्यालय बन्द रहने छन्।
भीमफेदी दुर्घटनाका मृतक परिवारलाई ५० हजार

Read Complete Original Article
Published originally on नेपालन्युज






