Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

भीमफेदीमा सुमो दुर्घटना, ३ जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
भीमफेदीमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
Photo / Coverage: पर्दाफास

<p>मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसेस्थित हेटौंडा–भैंसे सडकखण्डमा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।</p> <p>रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना.१ ज २१४३ नम्बरको यात्रुवाहक सुमो बिहीबार बिहान करिब ८ : ३० बजे भैंसेस्थित घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैंसे खोलामा खसेको हो ।</p> <p>दुर्घटनामा चालकसहित सुमोमा सवार १० जना घाइते भएका थिए । प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले तत्काल उद्धार गरी उनीहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याएको थियो ।</p> <p>हेटौंडा अस्पतालमा चिकित्सकले बिहान ९ : २० बजे तीन जनालाई मृत घोषणा गरेका हुन् । दुर्घटनामा घाइते भएका अन्य सात जनाको हेटौंडा अस्पतालमै उपचार भइरहेको छ । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।</p>

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सम्पदा लघुवित्तले घोषणा गर्‍यो ४ प्रतिशत बोनस सेयर
OthersJust now

सम्पदा लघुवित्तले घोषणा गर्‍यो ४ प्रतिशत बोनस सेयर

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर दिने भएको छ । संस्थाको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । संस्थाले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत […] ...

लोकपथ
आगामी निर्वाचन सामान्य हुँदैन : एमाले उपाध्यक्ष बादल
OthersJust now

आगामी निर्वाचन सामान्य हुँदैन : एमाले उपाध्यक्ष बादल

आगामी निर्वाचन सामान्य नहुने भन्दै थापाले निर्वाचनमा विजय हासिल गर्न पार्टीभित्रको एकता सुदृढ गर्नुपर्नेमा जोड दिए । चिनियाँ रणनीतिकार सुन जुको भनाइ उद्धृत गर्दै उनले भने, ‘आफूलाई चिन, शत्रुलाई चिन, तिमी हजारौँ लडाइँ जित्न सक्छौ ।’ ...

अनलाइन खबर
भीमफेदी दुर्घटना अपडेट : मृतक दुई र घाइते सात जनाको पहिचान खुल्यो
OthersJust now

भीमफेदी दुर्घटना अपडेट : मृतक दुई र घाइते सात जनाको पहिचान खुल्यो

३ मंसिर, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैंसे नजिकै त्रिभुवन राजपथमा आज बिहान भएको जिप दुर्घटनामा परी मृत्यु भएका तीन जनामध्ये दुई जनाको पहिचान खुलेको छ । सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका–४ का ५० वर्षीय बमबहादुर वाइबा र २२ वर्षीया जेशिका तिमल्सिना रहेका छन् । चन्द्रनिगाहपुरबाट जिप… ...

अनलाइन खबर
आँखा पाकेर दृष्टिमै असर पार्ने, के हो अत्यन्तै संक्रामक ‘इकेसी ?’
OthersJust now

आँखा पाकेर दृष्टिमै असर पार्ने, के हो अत्यन्तै संक्रामक ‘इकेसी ?’

आँखा रातो भएको छ, निरन्तर आँसु बगिरहेको छ, पोल्ने र चिलाउने समस्या पनि छ । आँखामा केही परेको जस्तो असहज महसुस भइरहेको छ । धेरैले यस्तो अवस्थालाई सामान्य आँखाको संक्रमण ठानेर बेवास्ता गर्न सक्छन् । तर यही सामान्य जस्तो देखिने समस्या अत्यन्तै संक्रामक भाइरल संक्रमणको संकेत पनि हुन सक्छ । यो संक्रमण एउटा व्यक्तिमा मात्र… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play