Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

आँखा पाकेर दृष्टिमै असर पार्ने, के हो अत्यन्तै संक्रामक ‘इकेसी ?’

Share:WhatsAppFacebookX (Twitter)Telegram
आँखा पाकेर दृष्टिमै असर पार्ने, के हो अत्यन्तै संक्रामक ‘इकेसी ?’
Photo / Coverage: अनलाइन खबर

आँखा रातो भएको छ, निरन्तर आँसु बगिरहेको छ, पोल्ने र चिलाउने समस्या पनि छ । आँखामा केही परेको जस्तो असहज महसुस भइरहेको छ । धेरैले यस्तो अवस्थालाई सामान्य आँखाको संक्रमण ठानेर बेवास्ता गर्न सक्छन् । तर यही सामान्य जस्तो देखिने समस्या अत्यन्तै संक्रामक भाइरल संक्रमणको संकेत पनि हुन सक्छ । यो संक्रमण एउटा व्यक्तिमा मात्र…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अनुमतिपत्र नवीकरण नगर्ने २० र बक्यौता नतिर्ने ९ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनको अल्टिमेटम
OthersJust now

अनुमतिपत्र नवीकरण नगर्ने २० र बक्यौता नतिर्ने ९ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनको अल्टिमेटम

नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरण नगरेका २० र लामो समयदेखि बक्यौता रकम नतिरेका नौ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ । प्राधिकरणले तोकिएको समयभित्र अनुमतिपत्र नवीकरण नगरेमा र बक्यौता रकम नबुझाएमा अनुमतिपत्र खारेजी प्रक्रिया अघि बढाउने जनाएको छ । प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित सेवा प्रदायकलाई नेपाल सरकार तथा प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी, ग्रामीण ...

पर्दाफास
अस्ट्रेलियामा आप्रवासन नीति थप कडा बनाउने प्रस्ताव, अभिभावक भिसा बन्द गरिने
OthersJust now

अस्ट्रेलियामा आप्रवासन नीति थप कडा बनाउने प्रस्ताव, अभिभावक भिसा बन्द गरिने

अस्ट्रेलियाको आप्रवासन नीतिलाई थप कडा बनाउने प्रस्तावसहित दक्षिणपन्थी राजनीतिक दल वान नेसनले आप्रवासीका अभिभावकलाई दिइँदै आएको स्थायी भिसा कार्यक्रम बन्द गर्ने घोषणा गरेको छ। दलकी नेतृ तथा सिनेटर पाउलिन ह्यान्सनले बुधबार सार्वजनिक गरेको नयाँ आप्रवासन नीतिअनुसार अस्ट्रेलियामा बसोबास गर्ने आप्रवासीका बाबुआमा तथा हजुरबुबा–हजुरआमालाई स्थायी रूपमा अस्ट्रेलिया आउन दिने हालको भिसा कार्यक्रम अन्त्य गरिनेछ । यो प्रस्ताव लागू भए अस्ट्रेलियामा रहेका नेपालीसहित विभिन्न ...

पर्दाफास
सम्पदा लघुवित्तले घोषणा गर्‍यो ४ प्रतिशत बोनस सेयर
OthersJust now

सम्पदा लघुवित्तले घोषणा गर्‍यो ४ प्रतिशत बोनस सेयर

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर दिने भएको छ । संस्थाको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । संस्थाले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत […] ...

लोकपथ
आगामी निर्वाचन सामान्य हुँदैन : एमाले उपाध्यक्ष बादल
OthersJust now

आगामी निर्वाचन सामान्य हुँदैन : एमाले उपाध्यक्ष बादल

आगामी निर्वाचन सामान्य नहुने भन्दै थापाले निर्वाचनमा विजय हासिल गर्न पार्टीभित्रको एकता सुदृढ गर्नुपर्नेमा जोड दिए । चिनियाँ रणनीतिकार सुन जुको भनाइ उद्धृत गर्दै उनले भने, ‘आफूलाई चिन, शत्रुलाई चिन, तिमी हजारौँ लडाइँ जित्न सक्छौ ।’ ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play