मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानी गढीमा भएको यात्रुवाहक हाइस गाडी दुर्घटनामा १० जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्। प्राप्त पछिल्लो जानकारीअनुसार मृतकमध्ये तीन महिला, पाँच पुरुष र दुई बालिका छन्। घाइते हुनेमा दुई बालक र तीन पुरुष छन्। बिहीबार बिहान ५ः४५ बजे काठमाडौँबाट सर्लाहीका लागि आउँदै गरेको मधेश प्रदेश ०३&nda...
भीमफेदीमा माइक्रोबस दुर्घटना : १० जनाको मृत्यु, पाँच घाइते

Read Complete Original Article
Published originally on नेपालखबर






