हेटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा बिहीबार बिहान भएको विद्युतीय गाडी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार दुर्घटनामा ६ जना घाइते भएका छन्। चालकसहित २० जना सवार गाडी सडकबाट करिब ७०० मिटर तल खसेको सशस्त्र प्रहरी बलले जनाएको छ। बिहान करिब ६:१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी दुर्घटनामा परेको हो। […]
भीमफेदीको चिसापानीगढीमा गाडी दुर्घटना अपडेट : सवारमध्ये १४ जनाको मृत्यु, ६ जना घाइते

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






