काठमाडौं । विश्वव्यापी डिजिटल भुक्तानी कम्पनी भिसाले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई सुरक्षित, आधुनिक र सहज बनाउन सहकार्य विस्तार गर्ने भएको छ । काठमाडौंमा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ २०२६’ मा कम्पनीले यस्तो प्रतिबद्धता जनाएको हो । कार्यक्रममा बैंक तथा वित्तीय संस्था, सरकारी निकाय, नियामक निकाय र भुक्तानी क्षेत्रका २०० भन्दा बढी प्रतिनिधि सहभागी थिए । कार्यक्रममा […]
भिसाले नेपालको डिजिटल भुक्तानी प्रणाली सुरक्षित र सहज बनाउन सहकार्य गर्ने

Read Complete Original Article
Published originally on लोकपथ






