घरपालुवा जनावर पाल्नेको संख्या बढ्दै जाँदा र मानिसहरूको सोचाइमा परिवर्तन आउँदै गर्दा चोरहरूले बिरालो र कुकुर चोरेर मासुका लागि बिक्री गर्ने गरेको पाइएको छ । भियतनाममा कुकुर र बिरालोको मासुको व्यापार, बिक्री तथा उपभोग अझै कानुनी छ ।
भियतनाममा चोरी भएका घरपालुवा जनावरको खोजी बजारदेखि वधशालासम्म

Read Complete Original Article
Published originally on कान्तिपुर






